कोरीयन भाषा परिक्षामा ३ हजार ५ सय मात्रै उत्तिर्ण ।

0
522

काठमाडौ, ११ साउन ।  कोरियन भाषा परीक्षाको (ईपीएस) नतिजा सार्वजनिक भएको छ। गएको असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको नजिता मंगलबार सार्वजनिक गरिएको हो। परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तीर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी)ले जनाएको छ। यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ। यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए  ।

उत्तीर्ण प्रशिक्षार्थीको विषयमा हेर्न यो लिंक क्लिक गर्नुहोस