गाईजात्रामा कलाकारले दिए नेताहरुलाई सुझाव

0
833

 काठमाडौँ, ३ भदौ ।  गाईजात्राको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कलाकारहरुले राजनीतिमा मौलाएको विकृति, विसङ्गतिलाई अन्त्य गराउन व्यङ्ग्यात्मक शैलीमा आफ्नो प्रस्तुति देखाएका थिए ।  राजनीतिलाई पेसा नभई सेवाको भावमा लिएर काम गर्न नेताहरुलाई सुझाव दिएका छन्।  पैसा कमाउने उद्देश्य लिएर राजनीतिमा लागेका नेतालाई अन्य पेसा र व्यवसायमा लाग्न कलाकारले सुझाव दिएका छन् ।