कार्यबाहक प्रधानमन्त्री गृहमन्त्री निधिलाई।

0
406

 काठमाडौं ,३० भदौ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार विहान चार दिने भारत भ्रमणमा गएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।   प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधान एवं गृहमन्त्री निधिलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।