कवितामा दशै…

0
770

नयाँ छ लुगा नयै सर सामान, लगाई टिका रातो ●
माया छ आशिर्वाद मायै सान, गराई जमरा तातो●
घमाइलो रमाइलो चाडको राजा दशै, फूलको रसै ●

विजय छ सत्य विजयै दुर्गा माता, सजाइ देश बाटो ●

मिलन छ परिवार मिलनै मित्र जन, कमाइ पैसा गाठो●
कसिलो दरिलो चाडको आमा दशै, भेटको आशै●

खेल छ पिङ खेलै बलिदान, काटी घाँटी पाठो●

उपहार छ गाडी उपहारै जीवनसाथी, नभइ कुनै घाठो●

छिटो ढिलो चाडको श्रीमान् दशै, जिन्दगीको गासै●
सन्ध्या क्षेत्री ( डिम्पी)sandhya
बुटवल