नेपालका लागी नँया चिनिँया राजदुत यु होङ नियुक्त ।

0
527

बेइजिङ , २३ कात्तिक ।  नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन भएका छन् । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेका सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ ।