न्युजील्याण्डमा सन् २०११ पछिकै शक्तिसाली भुकम्प ।

0
397

काठमाण्डौं २८, कात्तिक । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकैको क्षेत्रमा ७.४ रेक्टर स्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
सन् २०११ को भूकम्प भन्दा यो शक्तिशाली भएको जानकारी छ। २०११ जनवरी २२ मा ६.३ रेक्टरको भूकम्प गएको थियो । सन् २०११ को भूकम्पमा केही विदेशीसहित १८० जनाको मृत्यु भएको थियो र लगातार ठूला पराकम्पसमेत गएका थिए ।