भारतमा मर्नेहरुको संख्या १०४ पुग्यो

२६ भदौ । भारतको मध्यप्रदेश, झबुवा जिल्ला पेटल्वाद बजारमा अवस्थित एक रेष्टुरेन्टमा शनिबार बिहानै भएको ग्यास सिलिण्डर विस्फोटमा परी मृत्यु हुनेको संख्या शनिबार साँझसम्म...

मस्जिदमा क्रेन खस्दा १०७ जनाको मृत्यु

साउदी अरव, २६ भदौ । मुसलमानहको प्रसिद्ध धार्मिक तीर्थस्थल साउदी अरेबियाको मक्कामा अवस्थित एक मस्जिदको एक खण्डमा निर्माणका लागि ल्याइएको क्रेन खस्दा १०७ जनाको...

आतंकबादि हमलाको १४ बर्ष

भाद्र २५, सन २००१ को सेप्टेम्बर ११ अर्थात् आजकै दिन अमेरीकाको टुईन टावरमा मानव सवार ४ वटा बिमान ठोक्काएर आक्रमण भएको स्मरणमा अमेरीकामा सेप्टेम्बर...

ब्रिटिश एयरवेजको विमानमा आगलागी,यात्री र चालक दलका सदस्य सकुशल

लस भेगास, भदौ २३ । ब्रिटिश एयरवेजको विमानमा आगलागी भएको छ । लस भेगासस्थित विमानस्थलमा सो एयरवेजको बोइङ्ग ७७७–२०० मा अचानक आगलागी भएको हो...

सुरक्षा घेरा तोड्दै सयौआप्रवासी यूरोप प्रबेश

काठमाडौं, भदौ २३ । युरोप प्रवेश गर्न लागेका सयौं आप्रवासीले हंगेरीको सीमामा तैनाथ सुरक्षाकर्मीहरुको घेरा तोड्न सफल भएका छन् । हंगेरी हुँदै युरोप प्रवेश...

अष्ट्रेलियाले थप बाह्र हजार शरणार्थीलाई शरण दिने

 २३ भदौ । अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ । यति ठूलो सङ्ख्याका थप शरणार्थीलार्ई...

दक्षिण कोरीयामा अबैध रुपमा बस्ने नेपाली सहित १३ पक्राउ

काठमाडौ २३ भदौ  - दक्षिण कोरियाको थेगु सहर क्षेत्रबाट अवैधानिक रुपमा बसाेबास गरेका नेपाली सहित  १३ विदेशी कामदार पक्राउ परेका छन् । सोमबार दिउँसो...

मोदीलाई भिसा दिए पछि अमेरीकामा मुद्धा

भाद्र १९  अमेरिकामा एक शिख अधिकार संगठनका तर्फबाट अमेरिकाको विदेश मन्त्रालय विरुद्ध मुद्दा दायर गरिएको छ । एसएफजेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भीषा दिने प्रतिवन्ध...

साउदि अरेबियाका राजा र ओबामा बीच भेट बार्ता,यमनमा समाबेसी सरकारको आवश्यकतामा जोड

भाद्र १९  साउदी अरबको राजा सिंहासनमा बसेपछि पहिलो पटक अमेरिका पुगेका साउदी अरेबियाका राजा नरेश सलमानले यमनमा नयाँ सरकार गठनका लागी समावेशी सरकार हुनुपर्ने...

६,००० आप्रवासीले पाए अष्ट्रियामा शरण

भाद्र १९  विगत केही दिनेदेखि हङ्गेरीको सीमामा रहेको करिव ६,००० आप्रवासी अष्ट्रियाले उनीहरूको लागी प्रवेश खुला गरिदिएपछि पैदल हिडेरै पनि अष्ट्रिया पुगेका छन् । रेलमा...