४ लाख नगद सहित चन्द्रागिरीबाट १६ जना जुवाडे पक्राउ ।

प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले...

एमसीसी सम्बन्धी अन्तिम निर्णय नेपालको हातमा ।

नेपालमा ब्यापक विरोध भैरेहको एमसीसी सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने अन्तिम निर्णय नेपालको हातमा रहेको एमसीसीले जनाएको छ । एमसीसीले एक वक्तव्य जारी गर्दै...

बुद्ध एयर प्रकरणमा पाईलट नै दोशी, बाहिरियो विज्ञको प्रतिवेदन ।

पांग्रा नखुलेको कारण देखाउँदै विराटनगरबाट काठमाडौं फर्किएको बुद्ध एयरको विमानसम्बन्धित घटना छानबिन गर्न गठित विज्ञहरूको टोलीले चालकदलका दुवै सदस्यलाई दोषी ठहर गरेको छ । उनीहरूकै...

सरकारले नेपाल बस्न दिएन भन्दै कोरिया लागे ४८ युवा ।( फोटो फिचर सहित )

कोरीयन भाषा परिक्षा पास गरेर पनि कोरीया जान नपाएका युवाहरुलाई सरकारले आजबाट कोरीया पठाउन सुरु गरेको छ । नेपाल र कोरीया बिच भएको श्रम...

M C C नेपालको कानुन भन्दा माथी छैन चाँडै संसदबाट पास गर्छौ : देउवा...

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित हुने बताएका छन् । देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर...

फुटवल टोलीको विमानस्थलमा भब्य स्वागत ।

साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । माल्दिभ्समा भएको साफ फुटवलमा उपबिजेता बनेको नेपाली टोलीको विमानस्थलमा सरकारी स्तरबाटै स्वागत सम्मान गरिएको थियो...

मेलम्चीमा फेरी आयो बाढी,अस्थायि पुल बगायो,सडक अवरुद्ध ।

वर्षाका कारण मेलम्ची(इन्द्रावती जोड्न बनाइएको अस्थायी मोटरबाटोमा क्षति पुगेको छ । गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप...

दशैका लागि खसि बोका राजधानी भित्रिए,भोलीबाट बिक्री गरिने ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । हिजो तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका...

यातायात कार्यालयबाट २ बिचौलीया पक्राउ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट २ जना विचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर मनपा १४ नख्खीपोट बस्ने वर्ष ३० को सुमन तामाङ...

फातिमालाई ज्ञापन पत्र बुझाउन होटल भित्रै पस्यो स्वागत नेपालको टिम ।

४ दिने नेपाल भ्रमणको क्रममा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई ज्ञापन पत्र बुझाउन नक्साल स्थित होट म्यारियटको कोठा बुक गरेर आफु लगायत करिव २...