व्यक्तिगत स्थायी लेखा नम्बरका फाईदाहरु के के हुन् ?

नेपाल सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत ुएक व्यक्ति एक स्थायी लेखा नम्बरुको नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिने क्रम निकै बढेको...

स्वेतपत्र संसदमा प्रस्तुत हुँदै,कोभिडले थलिएको अर्थतन्त्र उठाउन कस्तो आउला योजना ।

कोभिड प्रभाव र वर्तमान आर्थिक अवस्था समेटेर सरकारले श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र नभनी वर्तमान आर्थिक अवस्थाको जानकारीु मंगलबार मन्त्री...

मैलुङ खोला जलविद्युत कम्पनीको आईपिओ बाँडफाँड,तपाईलाई कति कित्ता पर्यो त ?

मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ...

कर्मचारीको तलबमान साउन देखि बढाउने मन्त्रीपरिषद्को निर्णय ।

सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज...

सुकुम्बासीको पक्षमा सर्बोच्चको अन्तरीम आदेश,भुमि आयोग खारेज नगर्नु ।

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई...

रेल बिभागका महाप्रवन्धकले दिए सरकारलाई चुनौती, स्पष्टिकरण दिन्न बर्खास्थ गरेर देखाउ ।

रेल बिभागका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने बताएका छन् । आफुले जिरोबाट सुरु गरेर सञ्चालनको तयारीमा पुर्याएको रेल बिभागलाई लथालिङ बनाउने गरि...

एमसीसी बिरुद्ध काभ्रेमा बिशाल प्रदर्शन हुँदै ।

दरवार निकटको शाही युवा शक्ति नेपालले काभ्रेको बनेपामा शनिवार दिउँसो एम सी सी बिरुद्ध प्रदर्शन गर्ने भएको छ । शाही युवा शक्ति काभ्रेको आयोजनामा...

विश्व साईकल यात्री कम्बोडियामा लुटिए,पैदल यात्री भन्छन् नेपाल धर्तीको स्वर्ग हो ।

बिश्व साईकल यात्री अजित बराल कम्बोडियामा लुटिएका छन् । लाओसबाट कम्बोडिया छिरे पछि सरकारी सुरक्षाकर्मीबाटै ५ सय डलर लुटिएको उनले बताएका हुन् । अफ्रिकन...

कुन नेता कुन गाडी चड्छन् ?

हाम्रा नेताहरु भ्रष्ट्राचार मात्रै गर्छन् जनताको सेवा गर्दै गर्दैनन् । आफन्त मैत्री काम गर्छन निर्वाचन सकिए पछि जनता चिन्दैनन् मोज मस्ती गदर्छन राज्यको ढुकुटीको...

देउवा सरकारको बोल्ड निर्णय,अब नेपालमै बन्ने भयो को,रो,नाको खोप ।

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा...