आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगितामा नेपालले थाइल्याण्डलाई १ सय ४० रनले हरायो ।
काठमाडौँ, २२ असोज । आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १ सय ४० रनले पराजित गरेको छ । मलेसियाको...
आइसिसी विश्व टी–२० छनोट : नेपाल म्यानमारसँग भिड्ने ।
काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा...
आज नेपाल र बङ्गलादेश विच खेल हुँदै ।
काठमाडौँ, १६ असोज । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने...
बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कप क्रिकेट खेल नेपाल र भारतबीच हुने ।
काठमाडौँ, १२ असोज । बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भोलि शनिबारदेखि...
नेपाली यू–१८ महिला टोली आज पकिस्तानसँग भिड्दै ।
काठमाडौँ, १२ असोज । साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा...
यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ ।
काठमाडौँ, ९ असोज । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाइ...
बङ्गबन्धु गोल्डकपका लागि बन्द प्रशिक्षण आजदेखि एन्फा मैदान सुरु ।
काठमाडौँ, ९ असोज । अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ । बङ्गलादेशको राजधानी ढाकामा असोज १५ गतेदेखि...
म्यान्माले फिलिपिन्सलाई हराउँदै उपाधि जित्न सफल ।
काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि ९यू–१६० महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को...
एएफसी सोह्र वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले मलेसियासँग भिड्ने ।
काठमाडौँ, ७ असोज । एएफसी सोह्र वर्षमुनि ९यु–१६० महिला च्याम्पियनसिप अन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ । हल्चोकस्थित सशस्त्र...
एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल म्यानमारसँग भिड्दै ।
काठमाडौँ, ५ असोज । एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज म्यानमारसँग भिड्ने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा नेपाल...