क्यानको बिबाद चाँडै समाधान हुन्छ ः मन्त्री पौडेल

काठमाडौँ, १३ असोज । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट सङ्घ (क्यान)भित्र देखिएको विवादलाई चाँडोभन्दा चाँडो समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद...

राष्ट्रिय लिग फुटबल – थ्रीस्टार विजयी

काठमाडौँ, १० असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित...

ला लिग फुटबलमा बार्सिलोना पराजित

असोज ७  जारी स्पेनिस ला लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाला बुधबार राति भएको खेलमा सेल्टा डि भिगोसँग ४–१ ले पराजित...

म्यानचेष्टर सिटी आफ्नै मैदानमा पराजित

३ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले लिग लिडर म्यानचेष्टर सिटीलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटी...

राष्ट्रिय लिग फुटबलमा आज मनाङ मर्स्याङ्दी र थ्रीस्टार भिड्दै

काठमाडौ, १ असोज ।  राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब  र थ्रीस्टार क्लब आमने सामने हुँदैछन् । खेल दिउँसो साढे तीन...

यू १९ साफ च्याम्पीयनसीप खेलाडी सम्मानित

३१ भदौ, काठमाडौं । सरकारले यू-१९ साफ च्याम्पियनसिप फुटबलकाे विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार च्याम्पिनय टोलीका २३...

एएफसि यू १६ फुटबलमा शुक्रबार नेपालले किर्गिस्तानको सामना गर्ने

काठमाडौँ, ३१ भदौ । एएफसी १६ वर्षमुनि उमेर समूहको (यु–१६) छनोट फुटबल प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । किर्गिस्तानस्थित...

आर्मी र पुलिस बीचको भीडन्त आज

काठमाडौ, ३१ भदौ । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दैछन् । खेल ललितपुरको सातदोवाटोस्थित एन्फा...

शशस्त्र माथि थ्रिस्टारको सान्दार जित

काठमाडौँ, २९ भदौ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित...

फ्लाभियाले उचालिन युएस ओपन टेनिसको उपाधि

भदौ २७ । इटालियन टेनिस खेलाडी फ्लाभिया पेनेटाले करिअरकै पहिलो ग्रान्ड स्लामका रुपमा युएस ओपन टेनिस जितेकी छन् । २६ औं वरियताकी पेनेटाले करिअरमा पहिलो ग्रान्ड...