म्यान्चेस्टर युनाईटेडद्धारा लिभरपुल ३-१ ले पराजित

काठमाडौं, भदौ २७ । इंग्लीश प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । म्यान्चेस्टर युनाईटेडका लागि नयाँ खेलाडी...

जोकोभिच युएस ओपनको सेमिफाइनलमा

काठमाडौं, भदौ २३ । शीर्ष वरीयताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेका छन् । जोकाभिचले १८औं वरीयताका स्पेनिस खेलाडी फेलिसियानो लोपेजलाई...

काठमाडौं, भदौ २३ । स्वीडेनलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलका लागि छनोट भएको छ । स्वीडेनमा मंगलबार राति भएको खेलमा अष्ट्रिय ४–१ ले विजयी भयो...

सबैको उपस्थितीमा मात्रै साधारण सभा गर ः पुनराबेदन

काठमाडौं, भदौ २३ । पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटलब संघ (एन्फा)लाई साधारणसभा गर्नका लागि कार्यसमितिका सबै सदस्यहरुलाई जानकारी गराएरमात्र गर्न आदेश दिएको...

महिला आमन्त्रण फुटबल प्रतियोगिता असोज ३ देखि

पोखरा, २० भदौ । नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि १० गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । स्पोटर््स फर अल...

जर्मनी युरो कपको समूह डीको शीर्ष स्थानमा

१९ भदौ, काठमाडौं । पोल्याण्डलाई पराजित गर्दै जर्मनी युरो कप छनोटको समूह डीको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा विश्व विजेता जर्मनीले...

एसीसी यू-१९ क्रिकेटमा कुवेतमाथि नेपाल ८३ रनले बिजयी

१५ भदौ, काठमाडौं । दिपेन्द्र सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा कुवेतमाथि ८३ रनको फराकिलो जित...

साप च्याम्पियन खेलाडीहरुलाई प्रधानमन्त्रीद्धारा बधाई ज्ञापन

काठमाडौं, भदौ १४ – प्रधानमन्त्री सुशील कोइरालाले १९ बर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ । कोइरालाले आइतबार बेलुकी नेपाली...

एसिसि यू १९ क्रिकेटमा सोमबार नेपाल र मलेसिया भिड्दै

काठमाडौँ, १३ भदौ । एसियाली क्रिकेट परिषद् १९ वर्षमुनि (एसिसी यु–१९) उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको...

साफ यू १९ च्याम्पीयनसिपको उपाधि नेपाललाई

भाद्र १२ काठमाण्डौ  साफ यू १९ च्याम्पीयनसिपको उपाधिका लागि भएको फाईनल खेलमा नेपाललृ भारतलाई टाईब्रेकरमा ५   ४ गोल अन्तरले बिजय हाँसील गरेको छ...