सीता भण्डारी मृत्यु प्रकरणमा श्रीमान् जेठाजु र आमाजु जेल चलान ।

रुपन्देही मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा उनका पतिसहित परिवारका तीनजना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २० गते बिहान आफ्नै...

नेपाली आकाशमा भारतको दादागिरी विना अनुमती सेनाको ब्यारेक माथि हेलिकप्टरको उडान ।

नेपाली आकासमा हेलीकप्टर उँडाएर भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि...

डेनमार्कको सडकमा बस हाँक्दै नेपाली चेली सपना ।

बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि...

अफगानिस्तानबाट फर्कीए १२७ नेपाली ।

अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको...

गोर्खा सैनिकको आमरण अनसन प्रति पुर्व सुरक्षाकर्मी परिषद्को समर्थन ।

पहिलो र दोस्रो विश्व युद्धको समयमा गोर्खा सैनिकले गरेको योगदानका कारण जिवीत रहेको बेलायतले देश जोगाउने सुरक्षाकर्मीमाथि गरेको बिभेदको पुर्व सुरक्षाकर्मी परिषद्ले आपत्ति जनाएको...

अपहरणमा परेकी सुजिता भण्डारीको शव भेटियो, आन्दोलनको तयारीमा स्थानिय ।

बिगत १० दिन हराईरहेकी चितवनकी २३ बर्षीय सुजिता भण्डारी मृत अवस्थामा भेटिएकी छिन् । भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको हो ।...

नेपालीले सरकारलाई पठाएकाे ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं आईपुग्याे

काठमाडौ जेठ १ राेसन दानी । खाडी मुलुकमा कार्यरत नेपाली मजदुरहरुले नेपाल सरकारलाई नेपाली दुतावास मार्फत ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन्। नेपालमा अक्सिजन सिलिन्डरकाे...

पाकिस्तानी रुपैयाँ आज सम्मकै कम्जोर,आर्थिक संकटको सम्भावना ।

पाकिस्तानको अर्थव्यवस्था हरेक दिन संकटमा फस्दै गएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको रुपैयाँ बुधबार इन्टर बैंकिङ ट्रेडमा १६४ सम्म पुगेको छ । दोस्रो...

नेपाललाई ठूलो सफलता सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा बन्यो प्रथम ।

अमेरिका, १० साउन । अमेरिका स्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ...

पत्रकार बनियाँ र लोक गायकमहतले कलाकार मदनकृष्ण श्रेष्ठ संग प्रस्तुतिकरण गर्ने ।

विजय थापा, डिसी ।अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक...