कीर्तिपुर नगरपालिकाको मेयरमा ७ जनाको दाबी,बाजी मार्ने कसरतमा प्रणयसिंह मुन्ना !

चैत्र २५ गते काठमाण्डौ । १९ बर्ष पछि हुनलागेको स्थानिय निकायको निर्वाचनले राजनीतिक दलहरुको मात्रै ध्यान तानेको छैन मतदाताहरुलाई समेत उत्साहित बनाएको छ ।...

ट्राफिक नियम उल्लङ्घन गरेरे एक दिनमै ११ हजार सवारी कारबाहीमा

काठमाडौं, २५ चैत्र । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको...

सेल्फीले लियो १६ वर्षे युवाको ज्यान

गुलरिया (बर्दिया), २४ चैत । बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक १६ वर्षीय बालक बेपत्ता भएका छन् । बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई...

आफैले बनाएको रोबोर्टसँग इन्जिनियरको विवाह

काठमाडौं, २३ चैत्र । चीनमा एकजना इन्जिनियरले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । चीनको हाङझाउका ३१ वर्षका इन्जिनियर झेङ जियाजियाले गएको वर्षको अन्त्यतिर...

नीता र सरोजको ‘पञ्चायत’ अवतार

काठमाडौं, २३ चैत्र । ५० बर्ष अघिको समाज देखाउने प्रयास गरिएको चलचित्र ‘पञ्चायत’को फस्टलुक सार्वजनिक भएको छ । रामनवमीको अवसरमा चलचित्रको फस्टलुक सार्वजनिक गरेको...

उपत्यकाका अधिकांश बथशाला रोगका कारखाना

काठमाडौं, २३ चैत्र । काठमाडौं उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले मङ्गलबार आयोजना गरेको पशु बधशाला...

पशुपतिमा बादरआतंक रोक्न सर्वोच्चमा रिट !

काठमाडौं, २३ चैत । पशुपतिका बत्राँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र...

आज रामनवमी : श्रद्धा र भक्तिपूर्वक रामचन्द्रको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, २३ चैत्र । आज रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन...

आफूलाई आईजीपी बनाउ भन्दै सिलवालले गुहारे गृहलाई

काठमाडौं, २२ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई बनाउन माग गर्दै डीआईजी नवराज सिलवालले गृह मन्त्रालयमा निवेदन दिएपछि अब को महानिरीक्षक नियुक्ति होला...

७४४ वटै तहमा तोकिए निर्वाचन अधिकृत

काठमाडौं, २२ चैत्र । निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । ७५ जिल्लामा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतका रूपमा रहनेछन्...