फेसबुकलेनै बताईदिन्छ तपाई धनी कि गरिब ?

२१ माघ , काठमान्डौँ । फेसबुकमा एक नयाँ टेक्नाेलाेजीकाे विकासका लागि यस्ताे अावेदन परेकाे छ जुन सुन्दा अचम्म लाग्न सक्छ । हाे यस्तै एउटा...

सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने ।

१८ माघ , काठमान्डौँ । विद्युतीय सामाग्री निर्माता कम्पनी सामसुङले भर्चुअल मुद्राको चिप निर्माण गर्ने भएको छ । क्रिप्टोकरेन्सीकै संरचनामा चिप निर्माण भइरहेको कम्पनीले...

प्रदेश नं. ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा...

९ माघ , काठमान्डौँ । प्रदेश नं. ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।नेपालगन्ज, बर्दिया,...

यदि तपाईलाई कहिले मर्छु भन्ने थाहा भो भने के गर्नुहुन्छ ? मृत्युका विषयमा जान्न...

७ माघ , एजेन्सी । यदि तपाईलाई कहिले मर्छु भन्ने थाहा भो भने के गर्नुहुन्छ ? मृत्युका बारेमा थाहा पाएपछि कोही आफन्तसँग समय विताउन...

नेपालमा पहिलो पटक नास्टले बहुमूल्य जडीबुटी यार्सागुम्बाको अध्ययन शुरु गर्यो ।

  ललितपुर,नेपाल विज्ञान तथा प्रविधि महाशाखा ९नास्ट०ले यार्सागुम्बाका प्रकार, अवस्था, गुणस्तरलगायत विषयमा अनुसन्धानका लागि तीन वैज्ञानिकको टोली बनाएको छ । टोलीमा डा जयकान्त राउत, डा...

डडेल्धुराको स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन।

  डडेल्धुरा ४, माघ डडेल्धुराको अजयमेरु गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको अजयमेरु गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेको लक्षित...

मानव अंग प्रत्यारोपण केन्द्रमा आजबाट क्याथ ल्याब शुरु ।

  भक्तपुर, ३ माघ मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द...

नेपाली युवा बैज्ञानिकले इबोला र जीका भाईरसको औषधी पत्ता लगाए ।

अमेरिका– अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा।सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित...

नेपाल आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा ।

२८ पौष , काठमान्डौँ ।  नेपाल, आजदेखि चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको...

भारतीय एकाधिकार तोडिँदै ,चीनतर्फको इन्टरनेट पनि नेपालमा ।

२७ पौष , काठमान्डौँ । नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो...