प्राधिकरणले घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा खरिद गर्ने ।

१८ भदौ , काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद नेट मिटरिङ गर्ने भएको छ ।...

विद्युत् प्राधिकरणमा गुनोसो गर्न ११५१ मा निःशुल्क फोन गर्नुस् ।

१६ भदौ , काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो,...

एसएमएसले गर्दा ३२ परिवारको ज्यान जोगीयो ।

६ भदौ , झापा । गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान...

अब नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

काठमाडौँ, ४ भदौ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका...

सूचना प्रविधिको प्रयोगसँगै सुरक्षा चुनौती बढ्दो,सचेतता अपनाउनुपर्ने ।

काठमाडौं असार २८ गते । अनलाईलन कारोबारदेखि दैनिक जीवनलाई नै सहज बनाउने सूचना÷प्रविधिको प्रयोगसँगै सुरक्षाप्रति पनि सचेतता अपनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पछिल्ला...

अध्यागमनमा अमेरिकी सफ्टवेयर : सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्ने

काठमाडौं, १ असार । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्रा्ष्ट्रिय विमानस्थललगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ । अध्यागमन...

बल्दैनन् सिंहदरबार अगाडिकै सडकबत्ती

काठमाडौं, २६ जेठ । स्थानीय तहको निर्वाचनमार्फत जतिबेला सिंहदरबारको अधिकार गाउँ्नगरमा सर्दै थियो, त्यतिबेला सिंहदरबार अगाडिका सडकबत्ती पनि धमाधम निभ्दै थिए तर निर्वाचन र...

आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक

काठमाडौं, २३ जेठ । आज पुच्छ्रेतारा पृथ्वीबाट सबैभन्दा नजिक देखिने बताइँदै छ । आज साँझ ६ बजेर ३० मिनेटदेखि बेलुकी ९ बजेसम्म पुच्छ्रेतारा पृथ्वीवाट...

बाह्र दिनदेखि मोबाइल सेवा अवरुद्ध

बैतडी, ५ जेठ । बैतडीमा नेपाल टेलिकमको दुईवटा टावरमा चट्याङले क्षति पु¥याउँदा १२ दिनदेखि मोबाइल सेवा अवरुद्ध भएको छ । गत वैशाख २५ गते...

विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने तयारी

काठमाडौं, १५ बैशाख । सरकारले असन्तुष्ट मधेसी घटकको चित्त बुझाउन मधेसका ११ जिल्लामा स्थानीय तह थप्नेबारे गृहकार्य थाल्ने भएको छ। संघीय मामिला तथा स्थानीय...