दलहरुले लिए राष्ट्रिय सभाको हुर्मत,जनताबाट तिरस्कृत नेता राष्ट्रिय सभामा निर्वाचित ।
राजनीतिक दलहरुले राष्ट्रियसभाको हुर्मत लिएका छन् । राजनीतिक रुपमा जनताबाट तिरस्कृत, जनतामाझ जाने हिम्मत नभएका, कुनै विशेष विज्ञता र क्षमता नभएकाहरुलाई राजनीतिक नेतृत्वले चाकडी...
बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुखमाथि वैद्य माओवादीले दल्यो कालो मोसो ।
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय)लाई मोसो दलेको छ।
आइतबार कार्यालय समयमा क्रान्तिकारी...
एमालेको चियापानको रौनक, को को गए को को गएनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरुको चाडपर्वका अवसरमा आज आयोजना गरिएको...
डा सुनिल शर्माले गरे खेलाडीलाई प्रोत्साहन, क्रिकेट खेलाडीलाई १५ लाख दिने घोषणा ।
नेपाली काँग्रेसका सांसद डा सुनिल शर्माद्धारा सञ्चालीत नोबेल मेडिकल कलेजले नेपालले आईसीसी टी–२० विश्वकपमा स्थान बनाउन सके १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा...
कोशी प्रदेश घटनाको जिम्मेवारी देउवाले लिनुपर्छ : गगन विश्व प्रकाश ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनको घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् ।
आइतबार सभापति देउवाले कोशी...
नेपाल विद्युत् प्राधिकरणले ६० अर्बको आईपीओ ल्याउने
प्रिमियम मूलयमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको नेपाल विदुत् प्राधिकरणले नेपाल विद्युत् ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ ।
इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ...
दशैका लागि राजधानी भित्रियो च्याङग्रा ।
हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।
दशैंका लागि हिन्दु...
को हुन् NRNA का अध्यक्ष पदका उम्मेदवार आर के शर्मा ? यस्तो छ उनको...
संसारभर छरिएर रहेका नेपालीहरुको छाता संगठन एन आर एन ए को ११ औ महाधिवेशनमा अध्यक्षका प्रत्यासी हुन आर के शर्मा । उनि बिगत १८...
राजधानीमा रगतको अभावमा उपचार गर्न समस्या, रक्तदान गर्न सबैलाई अपिल ।
राजधनीमा डंगोको संक्रमण फैलिए सँगै रगतको अभाव देखिएको छ । लामखुट्टेको टोकाईबाट फैलिएको डंगोका बिरामीले रगतको अभावमा उपचारमा कठिनाई भएको बताएका छन् ।
नेपाल...