जनतालाई सिटामोल छैन,माओवादी नेताको थाईल्याण्डमा उपचार,वाह मेरो गणतन्त्र !

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । आज बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका...

पखालाको औषधि दिन नसक्ने स्वास्थ्य राज्यमन्त्री कहाँ छन् ?

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिंक चक्कीको अभाव भएको छ । छ महिनायता जिंक...

फेरि कडा निषेधाज्ञा हुन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कडा निषेधाज्ञा हुन सक्ने सुचना जारी गरेको छ । मंगलबार जनचेतना मुलक सन्देश जारी गर्दै मन्त्रालयले कोरोना संक्रमण केही...

हुने भयो कक्षा १२को परिक्षा,तत्काल ब्यबस्था मिलाउन निर्देशन ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले विकल्प खोजेर कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा...

फेरि बढ्यो कोरोना, लकडाउन हुने सम्भावना बढ्यो ।

पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५...

पेट बढेर हैरान हुनुहुन्छ यस्तो छ बोसो घटाउने १२ उपाय ।

व्यस्त जीवन शैली, गलत डाइट, सिटिङ जब र हर्मोनमा आउने परिवर्तनका कारण कोही पनि मानिस मोटो हुने गर्दछ । मोटोपनको सबैभन्दा ठूलो दुर्भाग्य भनेको...

देउवा सरकारको बोल्ड निर्णय,अब नेपालमै बन्ने भयो को,रो,नाको खोप ।

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा...

झापामा खोप बेचेको आरोपमा एक जना पक्राउ,अनुसन्धान सुरु ।

जनतालाई निशुल्क लगाउन भनी झापा पुर्याइएको कोरोना खोप होटलमा राखेर विक्री गरेको आरोपमा बिर्तामोडवासीले एक जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएका छन् । बिर्तामोड नगरपालिकाका स्वास्थ्य...

कोरोनाको तेस्रो लहर असोज १५ बाट फैलन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

कोरोना भाईरसको तेस्रो लहर फैलने हल्ला चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १५ देखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । ...
Nana

११ वटा अस्पताललाई नेप्लिज अमेरिकन नर्सिङ एसोसिएशनले दियो १६ हजार थान N95 मास्क ।

नेप्लिज अमेरिकन नर्सिङ एसोसिएशन (नाना)ले स्वास्थ्कर्मीहरुका लागि अत्यावश्यक १६ हजार ५ सय पिस एन ९५ मास्क सरकारी तथा निजी अस्पताललाई हस्तान्तरण गरेको छ...