web analytics

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले लिए सपथ ।

२ भदौ, काठमाडौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।खानलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ...

काबुलको ट्युसन सेन्टरमा आक्रमण, ४८ को ज्यान गयो,६७ घाइते ।

३१ साउन, काठमाडौं । अफगानिस्तानको ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् । राजधानी...

स्वतन्त्रता दिवसको अवसर पारी भारतले दियो नेपाललाई३० एम्बुलेन्स

३० साउन, काठमाडौं । भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको छ ।...

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसको अवसरमा विशेष समारोह ।

काठमाडौंँ, २९ साउन । पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज काठमाडौं स्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइएको छ। नेपालका...

अन्तराष्ट्रिय फुटबलबाट जेरार्ड पिकले लिए सन्यास

२७ साउन, काठमाडौं । स्पेनिस डिफेण्डर जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय पिकेले स्पेनबाट १०२ खेल खेले, जसका क्रममा पाँच...

उद्योगहरुमा साँझको समयमा चार दिनसम्म लोडसेडिङ हुने ।

२७ साउन, काठमाडौं । साँझको समयमा आगामी ४ दिन उद्योगहरुमा लोडसेडिङ हुने भएको छ । भारतबाट आउने १ सय मेगावाट बिको प्रसारण अवरुद्ध हुने...

गुफाबाट ९ दिनमाउद्धार गरिएका बालकहरुको शुद्धीकरण ।

थाइल्याण्ड,२५साउन, थाइल्याण्डका १२ बालकहरु गुफाभित्र फसेर ९ दिनमा उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको छन् । उक्त विषयलाई लिएर अन्तराष्ट्रिय रुपमा निकै चर्चा रहेको...

कोरिया पछि अमेरिकाले किन लगाउँदैछ रुस माथी प्रतिबन्ध ?

२४ साउन, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको...

इन्डोनेसियामा भुकम्पमा परि ज्यान जानेको सङ्ख्या ८२ पुग्यो,सैयौ घाइते ।

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा ८२ जनाको ज्यान गएको छ भने सैयौँ घाइते भएका छन् ।इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर ७...

पाकिस्तानमा आत्मघाती आक्रमण, ३१ जना मारिए ।

९ साउन, काठमाडौं । पाकिस्तानमा कडा सुरक्षा बीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ...