web analytics

तीनै तहका सरकार छाडा भए तत्काल सच्चाऔ माधव नेपाल ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी र सरकारमा गम्भीर समस्या देखिएकाले त्यसको समाधान गर्न ढिलाढाली गर्न नहुने बताएका छन्। बुधबार प्रधानमन्त्री...
video

तनहुँको मानुङकोटमा पर्यटकको भिड हेर्नै पर्ने स्थलगत भिडियो रिपोर्ट ।

तनहुँ जिल्लाको सदरमुकाम दमौलीनजिकै रहेर पनि कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित व्यास नगरपालिका ५ मानुङकोट पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अहिले...

सचिवालयमा ओलीले छुट्टै प्रतिवेदन पेश गर्ने,१८ गते स्थायी कमिटी बैठक (भिडियो सहित)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय...

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। आज बिहान साढे १० बजे प्रधानमन्त्री ओली...

वारपारको अवस्थामा नेकपा विवाद, आजको सचिवालय बैठक अन्योलमा

 वारपारको बाटो तय गर्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ ।दुई ध्रुवमा विभाजित नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी...

बैतडी बस दुर्घटनाका घाइतेको बयान बस त हावामा घुम्यो अब बाँचिदैन भन्ने लाग्यो

दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि...

आज तिहारको पहिलो दिन काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने...

बिओके र हिमालयन बैंकले चीनमा मुद्दा जिते, फसेको डेढ अर्ब फिर्ता पाउने...

बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकको काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका छन्। दुवै बैंकको रकम...

मंसिर २ पछि खुल्लामञ्चमा खाना खुवाउन नपाईने

मंसिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा (निःशुल्क भोजन) नगराउने सहमति भएको छ। खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन...

धुम्बाराही बैठकको निर्णय : बैठक बोलाउन केपी ओलीसँग सामूहिक आग्रह गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार ५...