web analytics

४८१ गाउँपालिकाले पायो कार्यकारी अधिकृत ।

चैत,४ काठमाडौं । सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको...

आर्थिक अभावमा दुइ सय दुइ बिद्यार्थी परिक्षाबाट बञ्चीत ।

इलाम, ३ चैत । आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । समयमा नै विद्यालयमा...

पुर्व सांसद ढुङगेलको शंकास्पद निधन !

काठमाडौँ, ३ चैत । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद...

लैङगिक असमानता अन्त्य गर्न सरकार प्रतिबद्ध ।

काठमाडौँ, ३ चैत । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल...

संबिधान संशोधन बिना निर्वाचनमा जान्नौं : महतो

चितवन, ३ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी...

सिमाङकन बिनाको संबिधान सम्बोधन गर्ने सरकारको तयारी ।

काठमाडौँ, २ चैत । सरकारले आसन्न स्थानीय तहको निर्वाचन अघि सीमाङ्कन बाहेकको संविधान संशोधन पारित गर्ने प्रस्ताव अघि सारेको छ । संयुक्त लोकतान्त्रिक मधेसी...

जाजरकोटमा बस दुर्घटना, २०को मृत्यु, दर्जनौं घाइते

२६ फागुन, जाजरकोट । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना...

कञ्चनपुरमा एसएसबीको गोली लागेर घाइते भएका गौतमको मृत्यु

धनगढीः भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर घाइते भएका नेपालीको मृत्यु भएको छ। कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजार नजिकै निर्माण गरिएको कल्भर्टको...