२०८३ जेष्ठ ११ गते सोमबार
२०८३ जेष्ठ ११ गते सोमबार

कुलमानसँग पुन: छलफलमा रवि-बालेन

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन्द्र साहले उज्यालो नेपाल पार्टीसँग एकताको लागि अर्को प्रयास थालेका छन् ।

जेन-जी अगुवा सुधन गुरुङको जोडबलमा अहिले त्रिपक्षीय वार्ता जारी रहेको छ ।

स्रोतका अनुसार कमलपोखरीस्थित असिम साहको घरमा वार्ता सुरू भएको हो । रास्वपा सभापति लामिछाने पार्टीको केन्द्रीय समिति बैठक सकेर वार्ता गर्न गएका थिए । आजको वार्तामा सुधन पनि बसेको स्रोतको दाबी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।