२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

रास्वपा सांसद रचना खतिवडाको उजुरीपछि दुर्गा प्रसाईँ पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । उनी अधिकांशजसो साइबर कसुरसम्बन्धी मुद्दामा पक्राउ पर्ने गरेका छन् ।

यसपटक भने प्रतिनिधिसभा सदस्य रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको बताइएको छ ।

प्रसाईंविरुद्ध यसअघि पनि विभिन्न व्यक्तिले साइबर कसुरलगायतका विषयमा उजुरी दिएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।