माओवादी केन्द्रको बैठक दिउँसो १ बजे बस्दै ।

0
255

 काठमाडौं,१० मंङ्सीर ।  प्रधानमन्त्रि निवास वालुवाटारमा माओवादी केन्द्रको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा संविधान संशोधन तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुँनेछ ।
बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पस्ट पारेपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल संकटमा परेका छन् ।