२०८२ माघ ४ गते आईतवार
२०८२ माघ ४ गते आईतवार

भारत-पाकिस्तानबीच युद्वविराम

भारत र पाकिस्तान शनिवार साँझकाे सवा पाँच बजेबाट युद्वविराममा गएकाे भारतकाे विदेश मामिला मन्त्रालयले घाेषणा गरेकाे छ।

भारतीय समय अनुसार शनिवार पाँचबजेदेखि भारत र पाकिस्तानबीच जमिन, आकाश र समुन्द्रमा भइरहेकाे युद्व राेक्न सहमत भएकाे विदेश सचिव विक्रम मिश्रीले घाेषणा गरेका हुन् । सचिव मिश्रीका अनुसार यसकाे जानकारी भारतीय सेनालाई गराइसकिएकाे छ।

यसलगत्तै भारतीय संचारमाध्यमले दुबै देशका तर्फबाट सीमामा भइरहेका सैन्य गतिविधि राेकिएका छन्।

युद्वविरामका लागि अमेरिकाले मध्यस्थता गरेकाे थियाे। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा यसकाे जानकारी सार्वजनिक गरेका थिए।

भारतले २२ अप्रिलमा कश्मिरकाे पहलगाममा एक नेपालीसहित २६ जनाकाे जघन्य हत्यापछि आतंकबाद बिरूद्व ७ मे बाट विशेष कारबाही थालेकाे थियाे।

अपरेशन सिन्दूर नाम दिइएकाे साे कारबाही आतंकबाद लक्षित थियाे। यसअघि भारतले आतंकबादी आक्रमणमा पाकिस्तानकाे भूमिका पुष्टीगर्दै विभिन्न क्षेत्रमा नाकाबन्दी गरेकाे छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।