काठमाडौं, ३ जेठ । मुलुक संघीयतामा गएपछि पहिलोपटक भएको स्थानीयतहको चुनावसंगै उपभोग्य बस्तुको मुल्बृद्धिको संकेत देखिएको हो ।
चुनावसंगै आर्थिक गतिविध बढ्दै गएपछि बढ्दो पैसाको कारोबार सरकारको फितलो अनुगमन र ब्यवासयीले चुनावका लागि दिएको चन्दलागायतका अनय कारणले मुल्यबृद्धिमा सम्भावना देखिएको हो ।
यधपि हालसम्म बजार मुल्य भने बढेको छैन । पहिलो चरणको मतदान सम्पन्न भई मतगणाको काम सुरु भईरहेको बेला बजार भने सुनसान छ ।