राजनीतिक विश्लेषक गजुरेल भन्छन्,संविधान माथी वितण्डा किन ?

0
2056

जेठ २८ काठमाडौ ।संविधान संशोधनका नाममा अनेक खेल भइरहेको भन्दै राजनीतक विश्लेषकहरले आक्रोश ब्यक्त गरेका छन् । राजनीतक विश्लेषक दीपक गजुरेलले आफुनो फेशबुक वलामा यसरी आक्रोश पोखेका छन् ।


किन फाल्न लगाइयो २०४७ को संविधान ?
किन पोल्न अह्राइयो अन्तरिम संविधान २०६३ जारी गर्ना साथ,
अनि किन स्वागत्ग रिएन र संशोधनका अनेक बितण्डा गराइँदैछ संद्यीय, धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ ?
उसैको इच्छा अनुसार, उतैबाट, उनकै भाषामा लेखेर पठाइएको भनिएको मूल कानून, ९० भन्दा वढी जनताका प्रतिनिधिू ले पारित गरेको संविधान सबै च्यात्ने र मिल्काउने चाल किन ?
के छ त्यस्तो सबै दस्तावेजमा प्रावधान २०४७, २०६३ अनि २०७२ मा जसका कारण यी तमाशा गराइँदैछ ?
ज्ञान सँग शत्रुता नभएका कतिपयले अस्ति नै गाँठी र गुदी कुरो बुझेका हुन् ।
अब, यत्तिका हण्डर खाए पछि कोही(कोही ठेट्ना वुद्धिजीवीू ले पनि बुझ्न थाले कि ?