काठमाडौं । देशभर चर्किएको जेनजी आन्दोलन उग्र बन्दै जाँदा राजनीतिक नेतृत्वमाथि प्रत्यक्ष आक्रमण भएको छ ।
जेनजी प्रदर्शनकारीहरूले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई कुटपिट गरेका छन् ।
प्रदर्शनकारी समूहले देउवा दम्पतीलाई घरमै आक्रमण गरेका थिए ।









