हेलीकप्टर दुर्घटनामा राजकुमारको निधन ।

0
563

कार्तिक २० काठमाण्डौं बीबीसी । साउदी अरबका राजकुमार मंसुर बिन मुकरिन असीरको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

उनको यमनको सीमा क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने प्राप्त हुन सकेको छैन ।

हेलिकोप्टर दक्षिणी साउदीको आभा शहर क्षेत्रमा दुर्घटनामा परेको हो ।