विन्टर ओलम्पिक मा रुसको झण्डा प्रयोग गर्न नपाउने ।

0
235

२० मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियामा हुने विन्टर ओलम्पिक खेलमा रुसलाई प्रतिवन्ध लगाएको छ । डोपिङ प्रकरणमा दोषि देखिएको भन्दै रुसलाई प्रतिवन्ध लगाइएको हो ।डोपिङ प्रकरणमा सामेल नभएको प्रमाणित गर्ने अरु रुसी खेलाडीहरुले भने भाग लिन पाउने छन् तर रुसको झण्डा भने प्रयोग गर्न नपाउने समाचारमा उल्लेख छ ।