बाजुरामा एमालेका थापाको अग्रता , कांग्रेसले पक्ष्याउदै ।

0
269

२२ मंसिर , बाजुरा । बाजुरामा एमालेका लालबहादुर थापाले अग्रता लिएका छन् ।अहिलेसम्म थापाले १०,७६१ मत ल्याएका छन् भने कांग्रेसका कविराज पण्डितले १०,६३५ मत प्राप्त गरेका छन् ।