२०८३ आश्विन ५ गते सोमबार
२०८३ आश्विन ५ गते सोमबार

युवाको ऊर्जा, उद्यमीको हौसला बढाउँदै एक्स्ट्रिम

यस वर्षको विराट एक्स्पो विशेष बनेको छ । परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ लगायतका विविध अवसरसँग जोडिएकादे विराट एक्स्पो विशेष बनेको छ ।

यो एक्स्पोलाई अझ विशेष बनाउन एक्स्ट्रिम इनर्जी ड्रिङ्स (Xtreme Energy Drink) को मुख्य प्रायोजनले भूमिका खेलेको छ । एक्स्ट्रिम उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्न सफल भएको छ ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ।

यस सहकार्यले Xtreme Energy Drink लाई आफ्नो मूल भावनाका रूपमा रहेको “ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहस” लाई उद्यमशीलताको भावनासँग जोड्दै नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता र उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्नेछ।

Xtreme का लागि यो केवल एक्स्पोको सहकार्य होइन—नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता हो।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।