पोखरा, २० भदौ । पोखराको चिप्ले ढुङगामा जमिन भासिने क्रम जारी रहेको छ ।चिप्ले ढुङगा आस पासमा मानव बस्ती नकिैको जमिन भासिन थाले पछि स्थानिय बासी चिन्तीत बनेका छन् । चिप्ले ढुङगामा आइतबार देखि सुरु भएको जमिन भासिने क्रम सोमबार परि जारी भए पछि स्थानिय घार छोड्न न भाग्नुको अवस्थामा पुगेका छन् । उताम्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् । बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पु¥याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगे पनि स्थानिय प्रशासनले उनिहरुको बैकल्पीक बासस्थानको बारेमा सोच्न समेत भ्याएको छैन ।