२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

मतगणनास्थलमै रास्वपा नेताको मृत्यु

रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ।

मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका थिए। उनको हृदयघातको कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहानदेखि मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।