२०८२ माघ ५ गते सोमबार
२०८२ माघ ५ गते सोमबार

राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद, उपचार हुँदै

 उपल्लो सदनको बैठक चलिहरेका बेला आइतबार नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका छन्।

राष्ट्रिय सभा बैठक चलिरहँदा उच्च रक्तचापका कारण बैठकमै कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन्।

उनी उक्त रक्तचाप र सुगरका बिरामी छन्। उनले बोल्नका लागि नाम टिपाएका थिए। 

उनको उपचार राष्ट्रिय सभाको स्वास्थ्य कक्षमा भइरहेको बताइएको छ।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए। 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।