२०८२ बैशाख ६ गते शनिबार
२०८२ बैशाख ६ गते शनिबार

काठमाडौँमा शिक्षकहरूको आन्दोलन सुरु

काठमाडौँ । शिक्षकहरूले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेका छन् ।

बुधवार (आज) विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको अगुवाइमा उक्त र्‍याली निकालिएको हो ।

र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

यस नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधवार काठमाडौँ आएका हुन् ।

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको छ ।

महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीले आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्केको र भोलि शिक्षक अझ कर्मचारी थपिने उनले बताइन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।