ललितपुरको रिज् कलेजमा भोली खाध्य महोत्सव हुदै ।

0
539

२३ भदौ , ललितपुर । ललितपुरमा रहेको रिज् हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा विद्यार्थीहरुको सकृयतामा भोली रिज् मनसुन फुड फेस्टिवल (खाध्य महोतसव) हुदै छ । पोखरा विश्वविद्यालय बाट सम्बनधन प्राप्त कलेजमा पढ्ने विद्यार्थीहरुलाई व्यवसायीकतामा लाग्न प्रेरणा दिने उधेश्यले कार्यक्रमको आयोजना गरेको कलेजका प्राचार्य तुल्सिराम रिजालले बताए ।विदार्थीहरुलाई व्यवसायिक दक्षता वृद्धि गर्नकालागी आयोजना गर्न लागीएको खाध्य महोतसवमा खानाका सहित बैँक तथा वित्तय संस्था , सुचना प्रविधि लगाएतका गरी २२ वटा स्टल रहने जनाईएको छ । कार्यक्रममा होटल व्यवसायी संघ तथा विभिन्न क्याम्पसका प्रमुखहर बोक तथा वित्तय संस्थाका प्रमुखहरु लगाएतको उपस्थीति रहने जनाइएको छ ।

कार्यक्रममा कुटुम्ब ,एम्.टी ८८४८ जस्ता ब्याण्डका साथै कलेजका विद्यार्थीहरुको सास्कृतिक प्रसतुती रहने बताइउको छ । महोत्सवमा गायक सुगम पोख्ेल तथा हास्य कलाकार सन्दिप क्षेत्र ितथा कलाकार गीरषि खतिवडाको प्रस्तुती पनि रहने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । साथै खाध्यमहोत्सवमा सहभागी हुन आयोजकले सकैलाई आग्रह समेत गरेको छ । कलेज प्राङ्गण वालकुमारी ९ ललितपुरमा हुने कार्यक्रममा २ हजार भन्दा बढीको सहभागीता रहने आयोजकले अनुमान गरेको छ ।