नुवाकोटमा बस दुर्घटना हुदा ४जनाको मुत्यु ।

0
288

२४ भदौ , नुवाकोट । नुवाकोटको थानाभञ्ज्याङमा आज भएको बस दुर्घटनामा पर िचार जनाको मुत्यु भएको छ । काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस आज दिउँसो शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । मुतकको सनाखत भएको छैन । थप विवरण आउन बाँकी छ ।