२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

दल दर्ताको समय चार दिन थपियो, अब मंसिर १४ गतेसम्म दर्ता गर्न सकिने

निर्वाचन आयोगले दल दर्ताका लागि चार दिन थपेको छ।  राजनीतिक दल दर्ताका लागि चार दिन थप गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले  जानकारी दिए। 

दल दर्ताको समय आज सकिँदै थियो। आयोगले समय थप गरेसँगै अब मंसिर १४ गतेसम्म दल दर्ता गर्न सकिने छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।