मतदान चलिरहँदा नेकपा रौतहट-२ का उम्मेदवारले छाडे पार्टी
नेपाल पुकार
नेपाल पुकार
जनकपुरधाम । रौतहट-२ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार किरण शाहले पार्टी परित्याग गरेका छन्। उनले मतदान चलिरहँदा पार्टी त्यागेको घोषणा गरेका हुन्।
उनले फेसबुकमार्फत पार्टी परित्याग गरेको जानकारी दिएका छन्।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।