नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलाको पुल भासियो ।

0
330

५ पौष , चितवन । नारायणगढ–मुग्लिन सडकखण्डल अन्तर्गत काली खोलामा रहेको पुल भासिएको छ । आज बिहान पुल भासिएकाले सवारी आवतजावत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले यो ठाउँबाट एकतर्फी सवारी पास भइरहेको प्रहरीले जनाएको छ । दुईतर्फी रुपमा गाडी चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।