२०८३ जेष्ठ १३ गते बुधबार
२०८३ जेष्ठ १३ गते बुधबार

कोशी प्रदेशसभामा पूर्वमुख्यमन्त्रीले रोष्ट्रमको माइक थुत्ने प्रयास गरेपछि…

कोशी प्रदेश सभा बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रम प्रवेश गरी माइक फ्याक्ने प्रयास गरेका छन्।

प्रतिपक्षी दलको विरोधबीच सभामुख अम्बरबहादुर विष्टले कार्यसूची अघि बढाएपछि नेकपाका सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री राई उफ्रेर रोस्ट्रम प्रवेश गरेका थिए।

उनले रोस्ट्रमा रहेको माइक झिकेर फ्याक्ने प्रयास गरेपछि मर्यादा पालकहरूले उनलाई रोकेका थिए। सभामुखले राईलाई मर्यादामा रहन सचेत गराएका छन्।

नीति तथा कार्यक्रममा संशोधन राख्न नपाएको प्रतिपक्षी दलका सांसदहरूको भनाइ छ। तर सभामुखले सांसदहरूबाट संशोधन नै प्राप्त नभएको बताएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।