२०८३ आश्विन ३ गते शनिबार
२०८३ आश्विन ३ गते शनिबार

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ।

भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ। दुई मन्त्रीबीच आर्थिक सम्बन्ध र आपसी सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

अर्थमन्त्री वाग्लेले भारत भ्रमणका क्रममा त्यहाँका राजनीतिक नेतृत्व, कूटनीतिज्ञ, अर्थशास्त्री तथा रणनीतिक मामिलाका विज्ञसँग संवाद गरिरहेका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।