एटीएम मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखिमा ।

0
556

२९ मंसिर ,काठमाडौं । निर्धारित सयमा एटीएम मेसिन स्तरोन्नति नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको छ । कान्तिपुरमा समाचार छ । एटीएम काठर्ड प्रदायक ‘भिजा’ ले दिएको समयभित्र एटीएम मेसिन स्तरोन्नति नगर्दा धैरै बैंक तथा वित्तीय संस्थामा जोखिम बढेको हो ।

हाल अधिकांश बैंक तथा वित्तिय संस्थाले ‘चिप’ (ग्राहको महत्वपुर्ण विवरण रहेको विधुतिय औजार) मा आधारित कार्ड बनाईसकेको छन् । तर, कार्डमा प्रयोग गरिएको ‘चिप’ बढ्न सक्ने गरी एटीएम मेसिन स्तरोन्नति गरेका छैनन् ।

यसकार एटीएम मेसिनहरु स्तरोन्नति नगर्ने बैंक तथा वित्तिय संस्थामा जोखि बढेको हो ।