धुर्मुस सुन्तली फाउन्डेसनले बनाएकोघर हस्तान्तरण आज ।

0
304

मेलम्ची १२ कात्तिक । मेलम्ची नगरपालिका–८ स्थित गिरानचौरमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती आज भूकम्पपीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती अबको केहीबेरमा हस्तान्तरण गर्दै हुनुहुन्छ । रु पाँच करोड १४ लाख ४९ हजार १८७ को लागतमा निर्माण भएका ती भवन ३५ रोपनी जग्गामा निर्माण गरिएको कलाकार सीताराम कट्टेलधुर्मुसले बताएका छन्। उनले आफ्नो प्रयासबाट भुकम्प पिडीतलाई स्थाय िआवासको ब्यस्था गर्न सफल भएकोमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन् ।