२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौँ । नेपाल अर्को वर्ष हुने टी–२० विश्वकपमा छनोट भएको छ ।

आइसिसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटबाट नेपाल टी–२० विश्वकपमा छनोट भएको हो ।

एसिया र इस्ट एसिया प्यासिफिक छनोटका दुई खेल अगाबै नेपाल विश्वकपमा छनोट भएको हो ।

आज भएको खेलमा युएईले सामोआलाई पारजित गरेसँगै नेपाल दुई खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो । नेपाल लगातार दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

आजै भएको खेलमा कुवेतले जापानलाई हराएको थियो । त्यसपछि यूएईले सामोआलाई हराए नेपाल र ओमान विश्वकपमा छनोट हुने समिकरण बनेको थियो ।

युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनोट भएका हुन् । नेपाल र ओमान पनि आजै खेल्दै छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।