२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

कांग्रेस मतगणना : ३४३५ मत गन्दा उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय उपसभापति र महामन्त्री पदको मतगणनामा ३ हजार ४३५ मत गणना हुँदा खुला महामन्त्रीमा प्रदीप पौडेल र खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम गरेका छन्।

खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उदयशमशेर राणाले १ हजार १५९ मत पाउँदा डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८ र नैनसिंह महरले ४२८ मत प्राप्त गरेका छन्। शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन्।

केन्द्रीय उपसभापति (खुला)
1. डा. चन्द्रकान्त भण्डारी — १,६८६
2. ई. मधु आचार्य — १,०९०
3. सुरेन्द्रराज पाण्डे — ९५५
4. गोविन्द भट्टराई — ९४१
5. धनराज गुरुङ — ७१९
6. दीपक गिरी — ४९७
7. प्रा. डा. चन्द्रमोहन यादव — २९९
केन्द्रीय उपसभापति (समावेशी)
1. बिनोद कुमार चौधरी — ८९६
2. जीवन परियार — ८२९
3. फरमुल्लाह मंसुर — ४६९
4. रंजीत कर्ण — २७०
5. सीता गुरुङ — २५१
केन्द्रीय महामन्त्री (खुला)
1. प्रदीप पौडेल — २,०५५
2. उदयशमशेर राणा — १,१५९
3. डा. सुनिलकुमार शर्मा — ९३४
4. अमरसिंह पुन मगर — ८१९
5. गुरुराज घिमिरे — ६७८
6. नैनसिंह महर — ४२८
7. शंकर तिवारी — ८२
8. डा. सन्तोष उपाध्याय — ४९
केन्द्रीय महामन्त्री (महिला)
1. डा. डिला संग्रौला (पन्त) — १,५१७
2. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
3. रीता खनाल — ३६५

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।