२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

सिन्धुलीमा ईभी दुर्घटना : चालकको मृत्यु, पाँच जना घाइते

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्गअन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी शुक्रबार बिहान दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँज जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी सडकबाट झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।