२०८२ असार ८ गते आईतवार
२०८२ असार ८ गते आईतवार

नवलपरासी पश्चिममा झडप, प्रहरीको गाडी जलाइयो

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । झडपका क्रममा प्रहरीको गाडी नै जलाइएको छ ।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीको समुहबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । लुम्बिनी प्रदेशका एसएसपी जनार्दन जिसीले प्रहरीको गाडी जलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन रुपन्देहीबाट समेत ५० प्रहरी खटाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।