२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

प्रहरीको ३१ औं आईजीमा दीपक थापा नियुक्त

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको ३१ औं महानिरिक्षक (आईजी)मा दीपक थापालाई नियुक्त गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई नियुक्त गरेको हो। 

उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत रहेका थिए। ३०औं आईजी बसन्तबहादुर कुँवरको सोमबार रातीदेखि ३० बर्षे सेवा अवधि सकिएपछि नयाँ आईजी नियुक्त भएका हुन्। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय लिएको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।